"2513058968709111" /> मुक्तक ! - अनिश शर्मा गैरे
Breaking News
recent

मुक्तक !

आशा गरेँ भरोषा नि तर सार हरायो !
सम्मान, माया अनि सबै सदाचार हरायो !
बोक्नु कति दुखाइ त्यो आँखा चिसो बनाइ,
जब नङले आफै मासु सङ्ग सम्भार हरायो !

अनिश शर्मा गैरे, वामी गुल्मी !

No comments:

Anish gaire. Powered by Blogger.