"2513058968709111" /> बडागाँउमा रहेको सिवालय मन्दिरमा स्थानीयको जनश्रमदानबाट कम्पाउण्ड निर्माण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बडागाँउमा रहेको सिवालय मन्दिरमा स्थानीयको जनश्रमदानबाट कम्पाउण्ड निर्माण ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
गुल्मीको बडागाँउ ९ आरुपाटामा रहेको सिवालय मन्दिरको आसपासमा रिँगरोड निर्माण भएको छ । स्थानीयहरुको जनश्रमदान द्धारा करिब ९० हजारको लागतमा मन्दिरको कम्पाउण्ड निर्माण गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तथा समाजसेबी लाल बहादुर कार्की, “गोमा”ले जानकारी दिनुभयो । मन्दिरमा हरेक हप्ताको सोमबार बृहत पुजाआजा हुने गरेको छ । भने हरेक बर्षको शिब रात्रीमा पनि भब्य मेृला लाग्ने उहाँले जानकारी दिनुभयो । ५ बर्ष अगाडी स्थानीयको जनश्रमदान मार्फत करिब ६० हजारको लागतमा सोही मन्दिर निर्माण गरिएको थियो । मन्दिरको स्तरोन्नती गर्नको लागी सहयोग गर्नुहुने सम्पुर्ण स्वदेश विदेशमा रहेका सहयोगदाताहरुलाई धन्यबाद दिदै मन्दिर ब्यबस्थापनका अध्यक्ष कार्कीले अझै सहयोग लाई बढाउँदै जान आग्ह गर्नुभयो । मन्दिरको थप स्तरोन्नती गर्नको लागी उहाँहरुको सहयोग निकै ठुलो हुने उहाँको भनाई छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.