तालीममा सहभागी बिद्यार्थीलाई प्रमाणपत्र बितरण ।।
तालीम सफल पार्न सहयोग गर्ने दुई जनालाई सम्मान ।
अनिश शमौ गैरे, वामी गुल्मी ।।
पौष २९ गते ।।
केही दिन अगाडी वामीमा सम्पन्न भएको नेपाल बिद्यार्थी संघको २ दिने प्रशिक्षण कार्यक्रमका सहभागी बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गत पौष ९ र १० गते बृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पस तथा अन्य बिद्यालयबाट झण्डै १ सय २० जना बिद्यार्थीको सहभागीता रहेको थियो भने प्रमाणपत्र बितरण गर्न बाँकी बिद्यार्थीहरुलाई एक कार्यक्रमका साथ बितरण गरिएको हो । कार्यक्रममा ईकाई समितिका सभापति तुल्सीराम खरेलको सभापतित्व रहेको थियो भने नेपाली काङग्रेस ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्य तथा क्याम्पस ईकाई समिपितका पुर्ब सभापति चन्दा कार्कीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरु कार्की, आचार्य तथा प्रमुख अतिथि शाक्यले मन्तब्य ब्यक्त गर्दे उक्त प्रशिक्षण कार्यक्रमले बिद्यार्थीहरुमा राजनितिक चेतान बढाउन ठुलो सहयोग पुग्ने भन्दै आफ्नो सक्रिय सहभागीता प्रति सहभागी सम्पुर्ण बिद्यार्थीहरुप्रति आभार ब्यक्त गर्नुभएको थियो । तालीम सम्पन्न गर्नको निम्ती अहोरात्र खटिएको भन्दै ईकाई समिति द्धारा जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्य तथा महेन्द्र आदर्श उमाबिका पुर्ब सभापति प्रकाश घिमिरेलाई प्रशँसा पत्र सहित धन्यबाद ब्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन ईकाई समितिका सचिब अनिश शर्मा गैरे तथा सहसचिब शारदा श्रेष्ठले गर्नुभएको थियो ।

No comments: