भारतको नाकाबन्दीका कारण प्राथमीक आँखा उपचार केन्द्र वामीको भवन निर्माण प्रभाबित ।।
अनिश गैरे, वामी गुल्मी ।।
मँसिर २३ गते ।।
नेपाल नेत्र ज्योती संघ वामी उपशाखाका जग्गाा तथा भवन दाता कृष्णहरी सापकोटाले बनाईदिएको भवनको एक समुहले अवलोकन गरेको छ । सेबा नेपालका प्रोगाम म्याजेनर राम प्रसाद कंडेल, उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष तथा नेत्र ज्योती संघ जिल्ला सचिब अखिलेश्वर प्रसाद पाण्डेय, नेत्र ज्योती संघ जिल्ला अध्यक्ष शेर बहादुर थापा, प्राथमीक आँखा उपचार केन्द्रका सल्लाहकार द्धोय कृष्ण प्रसाद सापकोटा र गोपिकृष्ण खरेल, जग्गा तथा भवन दाता कृष्णहरी सापकोटा, उद्योग बाणिज्य संघ वामी तथा नेपाल नेत्र ज्योती संघ प्राथमीक आँखा उपचार अध्यक्ष सुर्दशन शाक्य, उपाध्यक्ष अग्निधर लोहनी, कोषाध्यक्ष दिनेश खाती, सदस्य बिजयाकुमारी मल्ल, लोकतान्त्रिक महिला सञ्जाल गुल्मीकी अध्यक्ष बिष्णु कुमारी सापकोटा, सदस्यहरु सन्तोष शाक्य, अशोक श्रेष्ठ, टोपनारायण शाक्य, ईन्चार्ज दिपशिखा अर्याल, समाजसेबी महेश श्रेष्ठ, रेडियो पुष्पाञ्जलीका कार्यक्रम प्रमुख प्रकाश घिमिरे लगायतको समुहले अवलोकन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सेबा नेपालका प्रोगाम म्यानेजर कंडेलले केन्द्रलाई एक थान कम्प्युटर तथा प्रिन्टर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले केन्द्रका जग्गा तथा भवन दाता कृष्णहरी सापकोटालाई सम्बोधन गर्दै बिभिन्न धार्मिक कार्यक्रम भन्दा समाजसेबामा सहयोग गर्दा छुट्टै आनन्द प्राप्त हुने सापकोटाको सिद्धान्तको खुलेर प्रशँसा गर्दै उहाँ भगवानको अवतार जस्तै लागेको बताउनुभएको थियो । त्यसैगरी बिरामी भनेका मालिक भएको र तिनीहरुको सेबाले गर्दा नै आफुहरुको उन्नती तथा गास, बास, कपासको ग्यारेन्टी भएको बताउनुभयो ।
नेत्र ज्योती संघ जिल्ला अध्यक्ष थापाले ईन्चार्ज इृमानदार, अनुशासित तथा क्रियाशिल भएमा मात्र संस्था चल्ने बताउँदै केन्द्र आत्मनिर्भर तर्फ उन्मुख हुनु पर्ने बताउनुभयो । त्यसैगरी नेत्र ज्योती संघ जिल्ला सचिब पाण्डेले यस केन्द्रका अध्यक्ष सुदर्शन शाक्य र बडागाँउ स्वास्थ्य चौकीका ईन्चार्ज डिबी जीसीले केन्द्रलाई यहाँ ल्याउन ठुलो पहल गरेकोमा धन्यबाद ज्ञापन गर्दे यस केन्द्रलाई आबश्यक सबै सहयोग गर्ने बताउनुभएको थियो । त्यसैगरी गुल्मीमै पहिलो शाखा वामीमा ल्याएकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । केन्द्रका अध्यक्ष शाक्यले भारतको अघोषित नाका बन्दीका कारण भवन निर्माण प्रभाबित भएको बताउनुभएको थियो ।

No comments: