"2513058968709111" /> पश्चिामाञ्चलकै ठुलो मेलाको तयारी तिब्र ।। - अनिश शर्मा गैरे
Breaking News
recent

पश्चिामाञ्चलकै ठुलो मेलाको तयारी तिब्र ।।

अनिश गैरे/ प्रकाश घिमिरे/ वामी गुल्मी ।।
कार्तिक २६ गते ।।

 बर्षहरुमा जस्तै यस बर्ष पनि बाग्लुङ्को ग्वालीचौरमा न्वागीमेला आयोजना हुने भएको छ । जस्को लागी तयारी पनि तिब्र रुपमा आगडी बढाईएको र मध्य चरणमा पुगेको पौदी न्वागी मेला संरक्षण समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । पश्चिामाञ्चल क्षेत्रकै ठुलो पर्व भएकोले यसलाई यस क्षेत्रका स्थानीयहरुले भब्यताका साथ मनाउने गर्दछन । कार्यक्रममा बिबिध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने बताईएको छ । त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुके बिशेष प्रस्तुती समेत रहने उहाँले जानकरी दिनुभयो । यसैबिच त्यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको समेत प्रर्दशनी गरिने छ भने कार्यक्रममा लाखौको कारोबार हुने गर्दछ । कार्यक्रम आगामी मसिंर २ गते देखी ५ गते सम्म कार्यक्रम सञ्चालन हुने बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.