बडागाँउमा नया नया क्लबको उद्घाटन ।।
अनिश गैरे, वामी गुल्मी ।।
बडागाँउ गाबिस वडा नम्बर ८ नौबिसेमा आज एक क्लब गठन भएको छ । नवदिप प्रगतीशील युबा क्लब नाम दिईएको उक्त क्लबमा ११ सदस्यीय समिति रहेको छ । जस्को अध्यक्षमा गोकुल खराल, उपाध्यक्ष्मा अनिता कुवँर, सचिबमा बसन्ती खत्री, कोषाध्यक्षमा दिलु केसी लगायत रहनुभएको छ । क्लबले आज आफ्नो उद्घाटनकै अवसरमा एक भलिबल तथा साँकृतिक कार्यक्रम सम्पन्न गरेको कोषाध्यक्ष दिलु केसीले जानकारी दिनुभयो । नवगठिन समुहका अध्यक्ष खरालको अध्यक्षता रहेको कार्यक्रममा मजुवा श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीको बिशेष आतिथ्यता रहेको थियो । समितिका सचिब बसन्ती खत्रीको स्वागत रहेको कार्यक्रममा सदस्य महेश घर्तीले क्लब गठन हुनुको उद्धेश्यको बारेमा प्रस्ट पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष दिलु केुसी र सोनिसा भण्डारीले गर्नुभएको थियो ।

No comments: