"2513058968709111" /> तिहार अन्तर्गत आज गोवद्र्धन पूजा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिहार अन्तर्गत आज गोवद्र्धन पूजा ।।


 तिहारको चौथो दिन आज गोवद्र्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गोरुको पूजा गरी मनाउँदैछन् । हिजो धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गोरुलाई पुजा गरि गोवद्र्धन पूजा मनाईन्छ । आज कृषि कार्यसँग विशेष रुपमा गासिएका गाई, बाच्छा तथा गोरुलाई पुजा गरी रोटी, पीठोलगायतका खानेकुरा खुवाइन्छ । धार्मिक मान्यता अनुसार गेवशको सुरक्षा एवं बृचिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोबद्र्धन पर्वतको पुजा गर्ने परम्परा बसालेको विश्वासका साथ आज गोबरबाट गोबद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पुजा गरिन्छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.