"2513058968709111" /> मुसीकोटका एक आगलागी पिडीतलाई रेडक्रस वामीद्धारा सहयोग हस्तान्तरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मुसीकोटका एक आगलागी पिडीतलाई रेडक्रस वामीद्धारा सहयोग हस्तान्तरण ।।

अनिश गैरे, वामी गुल्मी ।।
केही दिन अगाडी घरमा आगलागी पिडीत बनेका गुल्मी मुसीकोटका एक ब्यक्तिको लागी नेपाल रेडक्रस उपशाखा वामीले सहयोग प्रदान गरेको छ ।
 मुसीकेट ८ लठिखन्ने निवासी मनकला खत्रीको लागी रेडक्रस वामी उपशाखाले एक सेट भाडाकुँडा, एक थान कम्बल, एक् थान त्रिपाल तथा एक बोरा चिउरा सहयोग गरेको हो । सहयोग हस्तान्तरण कर्याक्रममा उपशाखा वामीका उपाध्यक्ष भुवन केसी, सचिब तेजेन्द्र जिसी, सदस्य चुरामणी सापकोटा लगायतको उपस्थिती रहेको थियो । सहयोग सामग्री पाएपछि पिडीत परिवारले राहातको महसुस गरेका छन ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.