"2513058968709111" /> गुल्मीको वामीमा ग्लोबल आइएमई बैंकको एटिएम.. - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको वामीमा ग्लोबल आइएमई बैंकको एटिएम..


गुल्मी भदौ २३ 


ग्लोबल आइएमई बैंकले गुल्मीको वामी शाखामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
स्थानीयको मागलाई ध्यानमा राखी एटिएम सेवा सञ्चालन गरिएको वामी शाखा प्रवन्धक अम्बु रायमाझीले जानकारी दिए ।
गुल्मीको रिडीदेखि बागलुङको बुर्तिबाङसम्मकै स्थानमा एटिएम सेवा कतै नभएको हुँदा वामी शाखाको एटिएमबाट सर्वसाधारणले सेवा लिन सक्ने उनको भनाइ छ ।
गुल्मी र बागलुङका एक दर्जन गाविसका करिब नौ हजार ग्राह रहेको वामी शाखामा दैनिक १ सय ५० देखि २ सयसम्म सेवाग्राहीले आर्थिक कारोबार गर्दै आएका छन् ।
www.ratopati.com

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.