कपडा पेल्दा गल्कोटका मरासिनी बुर्तिवाङ बजारमा घाइते !
बुर्तिवाङ साउन २० गते । पुराना कपडाहरु पेलेर धुलो बनाएपछी सिरक डस्ना बनाउदै हिँड्ने एक जनाको दाहिने हातको पन्जा मेशिनले छियाछिया पारेको छ ।
गल्कोट मल्म ७ घर भएका करिव ३५ वर्षका आत्माराम मरासिनीको आज ५.३० बजेको समयमा बुर्तिवाङ बजारमा दाहिने हातको पन्जा मेशिनमा पेलिएको हो । बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रसनि गुणाखर भण्डारीका अनुसार निजको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछी पाल्पा रिफर गरिएको छ ।
निज मरासिनीको यस अघीपनि मेशिनले हातका औला काटेको बताईएको छ ।

No comments: