"2513058968709111" /> भारतमा बेचिएका दुई बालकको उद्दार - अनिश शर्मा गैरे
Breaking News
recent

भारतमा बेचिएका दुई बालकको उद्दार

विराटनगर, फागुन २५ – भारतमा कामदारको रुपमा लगेर बेचिएका दुई जना बालकलाई उद्धार गरिएको छ । भारतमा लगेर श्रम शोषण गरिएका मोरङको डायनियाका दुईजना बालकलाई सीमा नाका रानीबाट उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको हो ।
भारतको दिल्लीमा श्रम शोषणमा परेका मोरङ डाइनियाका १३ वर्ष बालकहरु मोहम्म अबु तालिम र मोहम्म इन्ताजलाई विराटनगरस्थित माइती नेपालले अभिभावकको जिम्मा लगाएको हो । उनिहरुलाई मोरङकै आमबारीका मोहम्मद साजनले दुई महिना अघि राम्रो काम लगाइदिने भन्दै दिल्ली पुर्याएको उद्धार गरिएका बालकहरुले बताएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.