"2513058968709111" /> संस्कृति संरक्षण मञ्च बाग्लुङ कांडेबासको १४ औ बार्षिकोत्सब कार्यक्रम आजबाट शुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

संस्कृति संरक्षण मञ्च बाग्लुङ कांडेबासको १४ औ बार्षिकोत्सब कार्यक्रम आजबाट शुरु ।।

अनिश गैरे, वामी गुल्मी
फाल्गुण ०५–
संस्कृति संरक्षण मञ्च बाग्लुङ्को काडेबासको १४ औ बार्षिकोत्सब कार्यक्रम आजबाट शूरु भएको छ । मञ्चका अध्यक्ष दिलबहादुर बुढाथोकीको सभापतित्व रहेकोे कार्यक्रममा गैर आबासीय नेपाली संघ युरोपका क्षेत्रय उपसयाेंजक सोम सापकोटा, तथा नेपाल पत्रकार महासंघका क्न्द्रिय महासचिब उजिर मगरको बिशिष्ट अतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन स त्रलाई सम्बोधन गर्दे बिशिष्ट अतिथि सोम सापकोटाले हाम्रा कला संस्कृति बिश्वमै नमुना बनिरहेकोले यसको प्रबद्र्धन तथा बिकासमा सबै लाग्नुपर्ने बताउनुभएको थियो । आज कार्यक्रमको पहिलो दिन खुल्ला पुरुष फुटबल प्रतियोगीतामा २१ समुहको सहभागीता रहेको छ भने आज २ समुह बिच मात्र प्रतिस्पर्धा भएको छ । कार्यक्रम फाल्गुण ९ गते सम्पन्न हुनेछ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.