"2513058968709111" /> जिल्ला वन कार्यालय बाग्लुङ्का अधिकृतहरु घुस लिदै गरेको अबस्थामा अख्तियारका नियन्त्रणमा - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला वन कार्यालय बाग्लुङ्का अधिकृतहरु घुस लिदै गरेको अबस्थामा अख्तियारका नियन्त्रणमा

फाल्गुण १२–
बागलुङ जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत र सहायक वन अधिकृतलाई घुस लिदै गरेको अबस्थामा अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडौको टोलीले घुस लिँदै गर्दा जिल्ला कार्यालय बागलुङका जिल्ला वन कार्यालयका अधिकृत सरोज कुमार पाण्डे र इलाका वन कार्यालय बागलुङका सहायक वन अधिकृत टीकाराम पन्थलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।  फर्निचर व्यवसायीसँग २५÷२५ हजार घुस लिँदै गर्दा बागलुङको एक होटलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । फर्निचर व्यवसायीले भने आफुहरुसँग पटक—पटक रकम असुल्ने गरेको गुनासो गरेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.