"2513058968709111" /> नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीलाई २५ लाख बराबरको जग्गा सहयोग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीलाई २५ लाख बराबरको जग्गा सहयोग ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली, वामी टक्सार, गुल्मी
फाल्गुण ०२
नेपाल रेडक्रस सोसाईटी उपशाखा वामी लाई २५ लाख बराबरको जग्गा सहयोग प्राप्त भएको छ । उपशाखाको कार्यालय भबन स्थापनाको लागी वामी ३ परुवा निबासी उमानन्द काफ्लेका नाती भक्तिराम काफ्लेको छोरा टिकाराम काफ्लेले वामी ३ टारी फाँटमा रहेको झण्डै २५ लाख बराबारको जग्गा प्रदान गर्नुभएका उपशाखाका सभापति डिलाराम खरेलले जानकारी दिनुभयो । रेडक्रस जस्तो सेबा गर्ने संस्थाको भबन निर्माण नहुँदा समस्या भएकोले जग्गा प्रदान गरेको जग्गादाता काफ्लेले बताउनुभयो । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.