बडागाउँमा रहेको एक गोठमा आगलागी, एउटा भैसी तथा बाख्रा जलेर घाईते ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण ०७–
बडागाँउ ८ तोलादी सालीबिसौनामा रहेको एक गोठमा आगलागी भएको छ । आगलागी मा परि गोठमा रहेका एउटा भैसी तथा एउटा बाख्रा पुर्ण रुपमा जलेका छन । सालीबिसौना निबासी बाबुराम रानाको गोठमा आगलागी भएको हो । आज दिउसो १२ बजेको समयमा आगलागी भएको त्याहाबाट स्थानीय दिलु केसीले जानकारी दिनुभयो । के कारणले आगलागी भएको भन्ने बिषयमा केही जानकारी नभएको तथा प्रहरीको बिस्तृत जानकारी आउन बाँकी रहेको समेत उहाँले जानकारी दिनुभयो ।

No comments: