उच्च माद्यमिक शिक्षा परिषदको कार्यालयमा तालाबन्दि ।।
माघ १८–
डडेल्धुरामा स्थापना भएको उच्च माद्यमिक शिक्षा परिषदको कार्यालयमा तालाबन्दि गरिएको छ । आज डडेल्धुराका बिधार्थि संगठन र युवा संगठनले संयुक्त रुपमा तालाबन्दि गरेका हुन । खुल्ला प्रतिस्पर्धामा कर्मचारि नियुक्त गरिनु पर्ने माग राख्दै तालिबन्दि गरिएको उनिहरले बताएका छन । तत्काल आन्तरिक रुपमा भर्ना गरिएका नियुक्ती खारेज गरि खुल्ला प्रतिस्पर्धा बाट कर्मचारि प्रक्रिया अगाडि नबढाईए ससक्त आन्दोलन गर्ने चेताबनि दिएका हुन ।
बिधार्थि संगठनले तालाबन्दिका क्रममा कार्यालयको बोर्ड पनि तोडफोड गरेका छन । अबैधानिक रुपले भर्ना गरिएका कर्मचारिको नियुक्ती तत्काल खारेज गरिनु पर्ने लगायतका नारा लगाएका छन ।

No comments: