गुल्मीकै नमुना बिद्यालय बनाउने उद्धेश्यका साथ शारदा बिद्या मन्दिर माबि वामीले घरदैलो अभियान शुरु गर्याे ।।
अनिश गैरे, वामी गुल्मी
माघ ११–
शारदा बिद्या मन्दिर माबि वामी मैदान ले बिद्यालयलाई जील्लाकै नमुना बनाउने उद्धेश्यका साथ बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी घरदैलो अभियान शुरु गरेको छ । बिद्यालयलाई गुल्मी जील्लाकै नमुना बनाउन तथा बिद्यालय, शिक्षक, बिद्यार्थी तथा अभिाभबकहरु बिच सम्बन्ध स्थापीत गराउने उद्धेश्यका साथ यस्तो उदाहरणीय कार्य शुरु गरिएको बिद्यालयको अनुशासन बिभागका प्रमुख बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो । बिद्यालयमा अध्यापन गराउने शिक्षक हरुको ६ समुह बनाई माघ ९ गतेबाट शुरु भएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत ४०० बिद्यार्थीको घरघरमा पुगीएको छ । घरदैलो कार्यक्रममा बिद्यार्थको पारीवारीक तथा सामाजीक अबस्था, बिद्यार्थीको ब्यबहार, उनीहरुको क्रियाकलापहरुको अध्ययन गरीएको थियो भने भर्खरै
सम्पन्न तेश्रो त्रैमासीक परिक्षाको नतीजाको बारेमा जानकारी गराउँदै अभिभाबहकहरुलाई सुझाब दिईएको थियो । सार्बजानिक बिदाको दिन पनि अभियानलाई निरन्तरता दिईएको थियो । यसैबिच घरदैलो कार्यक्रमको भोली समिक्षा गरीने समेत बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

No comments: