उप–स्वास्थ्य चौकीका लागि १५ लाख बराबरको जग्गा दान ।।
कौरव खत्री ,रेडियो पुष्पाञ्जली,गुल्मी
माघ १६–
वागलुङको दगातुन्डाडा ४ का ढाल वहादुर खत्रि तथा उहाँकी श्रीमति सुमित्रा खत्रिले स्वास्थ्यचौकी भवन निर्माणको लागी ४ रोपनी दिनुभएको छ । जल्ला मालपोत कार्यालय बागलुङमा दगातुन्डाडा वडा नं. ४ मा रहेको ४ रोपनी ३ पैसा ३ दाम क्षेत्रफल रहेको झण्डै १५ लाख वरावरको जग्गा उपस्वास्थ्य चौकी दगातुन्डाडाको नाममा हस्तान्तरण गर्नुभएको हो । खत्री दम्पत्तिले जग्गाकै अभावमा उपस्वास्थ्यचौकी स्वास्थ्यचौकीमा स्तरउन्नती हुन नसकेको र भवन नवनेकोले स्थानिय स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेको जग्गा दिएको बताउनुभयो । उपस्वास्थ्य चौकी ले जग्गा प्राप्त गरेसंगै स्थानिय उपभोक्ता समेत खुसि भएका छन् ।

No comments: