"2513058968709111" /> देश–गजल - अनिश शर्मा गैरे
Breaking News
recent

देश–गजल

चुस्नथाले देशलाई सब जाग्नुपर्छ अब ।।
नेपालीत्व जोगाई राख्न लाग्नुपर्छ अब ।।

सँकट आयो भन्दा हुन्छ माघ आठ पछि ।।
कानुनमा देशद्रोहीलाई जाक्नुपर्छ अब ।।

हास्तैछन शत्रु हरु हेर त ए नेपालीहो ।।
कति खाने दुख मात्र सुख चाख्नुपर्छ अब ।।

धैर्यताको सीमा छैन शायद यो जुनी बित्छ ।।
बिदेशीको होईन बुद्धबाणी डाक्नुपर्छ अब ।।

परे शिर चुँडाउननी पछि पर्ने छैनो हामी ।।
शान्ती ल्याउन शान्ती र्याली पाक्नुपर्छ अब ।।
अनिश गैरे , वामी गुल्मी

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.