सुर्यकुमार क्षेत्री लाई सहयोग ।।
पौष २२–
नेपाल प्रेस युनियन गुल्मी शाखाले ब्रेन ट्युरको उपचार गराई रहेका प्रेस युनियनका केन्द्रीय सचिव सुर्यकुमार क्षेत्रीलाई आर्थिक सहयोग गरेको छ । क्षेत्रीलाई सहयोग गर्न प्रेस युनियन केन्द्रीय समितिले आह्वान गरे अनुसार आफूहरुले जिल्लाबाट क्षेत्रीको उपाचारका लागि सानो सहयोग गरेको प्रेस युनिन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो ।
सुर्यकुमार क्षेत्री उपचार कोष अन्तर्गत राष्टिय बाणिज्य बैंक सिंहदरबार शाखामा रहेको खातामा ५ हजार रुपैँया सहयोग जम्मा गरिएको उहाँले बताउनुभयो । प्रेस युनियन गुल्मीका केहि कार्य समिति सदस्य तथा सल्लाहकारहरुबाट ब्यक्तिगत रुपमा उठेको रकम क्षेत्री उपचार कोषमा जम्मा गरिएको हो । काठमार्डौमा ब्रेन ट्युमरको अप्रेशन पछि क्षेत्री थप उपचारको लागि भारतको नयाँ दिल्लिमा रहनुभएको छ ।

No comments: