"2513058968709111" /> बिवाहित साथीहरू ले अवस्य पढ्नु होला । - अनिश शर्मा गैरे
Breaking News
recent

बिवाहित साथीहरू ले अवस्य पढ्नु होला ।

नेपाली महिला जसले जुन विवाहको बन्धनमा बाँधिएर पतिको रुपमा स्वीकार गरेर आउनु भएको छ । उहाँहरुलाई मेरो विनम्र अनुरोध १११
आफ्नो श्रीमान् विदेश गएको छ भनेर छोरारछोरी बोडिङ्ग पढाउने निउमा आफ्नो जग्गा जमिन बाझो राखेर शहर नजानुहोला । कानमा टप,मुद्रा र घाटिमा सिक्री नखोज्नु होला,आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिको चामल नखोज्नुहोला,मोही र आँटो गाबाको तरकारीलाई लत्याएर मासु ,हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँ घरछोडेर बजारको महँगो कोठा भाडाँ तिरेर बस्न नखोज्नु होला किनकि विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कि कति खेर मृत्युको शिकार बनेर बाकसमा पेकिङ् हुनपर्ने हो कसैलाई थाह हुदैन । तसर्थ मोजमस्ती र विलाशी जिवन शैली होइन् साधारण जिवनशैलीमा रमाउन सिक्नुहोस् ।
यदी यस भनाईमा सहमत हुनुहुन्छ र मन परे सेयर गरौ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.