"2513058968709111" /> गुल्मीका पाँच विद्यालयलाई कम्प्युटर शिक्षाका लागी ५० लाख मुल्यको सोलर ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीका पाँच विद्यालयलाई कम्प्युटर शिक्षाका लागी ५० लाख मुल्यको सोलर ।।

श्रावण १६
गुल्मी क्षेत्र नम्वर ३ का पाँच वटा माध्यामिक विद्यालयलाई पचास लाख मुल्य वरावरको सोलर आई पुगेको छ ।
वैकल्पीक उर्जा पर्वद्धन केन्द्र काठमाण्डौबाट वाग्ला माध्यामिक विद्यालय  वाग्ला, भगवती उच्च माध्यामिक विद्यालय वाग्ला, निन्युखर्क माध्यामिक विद्यालय हाडहाडे, म्यालपोखरी माध्यामिक विद्यालय म्यालपोखरी, र रामराज्य उच्च माध्यामिक विद्यालय दोहलीका लागि सोलर आएको हो ।प्रति विद्यालय पाँच किलो वार्डको उक्त सोलरको मुल्य १० हजार पर्ने नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाले बताउनुभयो । उहाँका अनुसार उक्त सोलर ३ नम्वर क्षेत्रका सभाषद गोकर्णराज विष्टको पहलमा ति विद्यालयलमा आएको  हो  ।
सोलर जडान भए पछि  ति विद्यायलका विद्याथीहरु कम्युटर  कक्षमा सहभागि हुन पाउने भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.