"2513058968709111" /> गुुल्मीको दरवार देबिस्थान गा।बि।स।लाई हिजो एक बिशेष कार्यक्रमका बिच जिल्लाको ३५ औ खुल्ला दिशा मुक्त गा।बि।स। घोषणा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुुल्मीको दरवार देबिस्थान गा।बि।स।लाई हिजो एक बिशेष कार्यक्रमका बिच जिल्लाको ३५ औ खुल्ला दिशा मुक्त गा।बि।स। घोषणा ।।

जिल्लाको दरवार देबिस्थान गा।बि।स।लाई हिजो एक बिशेष कार्यक्रमका बिच जिल्लाको ३५ औ खुल्ला दिशा मुक्त गा।बि।स। घोषणा गरिएको छ । यस्तै आजै उक्त गा।बि।स। लाई पुर्ण साक्षर, पुर्ण खोप बिद्यालय शान्ति क्षेत्र र उज्यालो गा।बि।स। पनि आजै घोषण गरिउको छ । गा।बि।स। सचिव करर्ष बहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा जनस्वास्थय अधिकृत अरुण उपाध्यको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै बिशेष अथितिहरुमा खोप सुपरभाइजर श्याम प्रसाद पोखरेल,खानेपानी तथा सरसफाई प्राबिधिक माधव प्रसाद पाण्डे, जिल्ला शिक्षा कार्यलय गुल्मीका बिद्यालय निरिक्षक राम बहादुर थापा, हट फाउण्डेशन गुल्मीका अध्यक्ष शेर बहादुर थापा लगायत रहनु भएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक दलका पार्टी प्रतिािधीहरु, बिभिन्न सघँ सस्थाका प्रतिनिधीहरु, पत्रकार स्थानिय बासिन्दा लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रमको बिच बिचमा सास्ँकृतिक कार्यक्रम, चेतना मुलक दोहोरी गीत, नृत्य प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन दरवार देबिस्थान उप स्वास्थय चौकी प्रमुख नारायण प्रसाद अर्यालले

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.