आर्थिक बर्ष ०७०÷०७१ को बाग्लुङ् जिल्लाको क्षेत्र नम्बर ३ को बिकास निर्माणका योजना हरु सार्बजनीक ।।
आर्थिक बर्ष २०७१।७२ को बजेट आज पारीत हुँदै गरेका अबस्थामा जिल्लाको क्षेत्र नँ ३ को विकाश पुर्वाधारलाई प्राथमिकता दिनका लागी क्षेत्र नँ ३ का सभासद ज्ञानकुमारी छन्त्याल ,नेपाली काँग्रेसका युवा नेता दोर्ण कुमार कुवँर तथा नेपाली काँग्रेसको पहलमा बिभिन्न शिर्षकका बिकाश निर्माणका कार्यको योजनाहरु तयार पारिएको छ । जसअन्र्तगत सडक, खानेपानी, सिँचाई, बिभिन्न साँस्कृर्तिक सम्पदा निर्माण तथा मर्मत, लगाएतका क्षेत्रमा बिकास निर्माणका लागि बजेट पारित गर्ने भएको छ ।
बागलुङ्ग जिल्लाको क्षेत्र नँ ३ मा राज्य पक्षबाट आँखा परिरहेको अबस्थामा बिबिध योजनालाई प्रताबित योजनामा राखिएको हो ।
जसअन्र्तगत अधिकारीचौर ,दोगाडि ,मराङ्ग ,खानी, ढोरपाटन ,म्याग्दि सडक, मल्म ,रिघा ,सिसाखानी, जलजला, रनसिँह किटेनी ,क्षेत्रिय सडक , बुर्तिबाङ्ग, खुङ्गगा, बोगादोभान ,खुखानी ,तमान ,म्याग्दि क्षेत्रिय सदक, अर्खा, दर्लीङ्ग ,भिमगिठे, बुर्तिबाङ्ग क्षेत्रिय सडक, त्यस्तै आर्थिक केन्द्र जोड्ने सडक अन्र्तगत बुर्तिबाङ्ग, मस्ती, चौर ,निन्नेचौर ,गाल्दुङ्ग, हुँदै ढोरपाटन सडक, राक्से ,सक्न्यार, जिमी , कुन्दाँदा, सडक, जुग्जाखेला, भैसिखर्क ,बाहुनगाँउ, धाराखर्क, छापाखानी प्युठान ,सडक, बुर्तिबाङ्ग, बोगादोभान ,खुखानी, नर्जा हुँदै गुर्जा म्याग्दि जाने सडक लाकुरीबोट, सुब्जागाँउ, च्युीरीटार ,घैयाखेत, कुदुम, बराहताल ,छेन्तुङ्ग, सडक दुले ,चाचल, घोसा , सामा , देउराली बराहताल सडक, भिमगिठे, मालरानी, भाँजा सिमलचौर ,सेरा ,हुँदै बुर्तिबाङ्ग सडक , भिमगिठे थुम्काडाँडा, दोबान , रनसिँहकिटेनी, लुकुरबन, खुङ्गगा तमान सडक, भिमगिठे , दर्लीङ्ग हुँदै प्युठान सडक , बुर्तिबाङ्ग १ र २ जोड्ने लक्ष्मि कुण्ड मोटरेबल पुलनिर्माण त्यस्तै सिचाँई तर्फ हाँडिखोला नौबिसे , अधिकारीचौर वडा नँ १,२,र ९ प्याङ्गखोला सिचाई जिरी सिँभाई बोहोरागाँउ ८ ,मस्ति सिँचाई वडा नँ ९ , धोरखोला तटबन्ध ढोरपाटन बोबाङ्ग, प्याङ्गखोला सिँचाई मर्मत । त्यस्तै अधिकारीचौर खानेपानी वडा नँ ४,५,६,७,८,र ९ बोबाङ्ग खानेपानी १,२,३,४,५६,७,८,९ बुर्तिबाङ्ग अर्नाकोट खानेपानी २ र ३ भिमगिठे खानेपानी १,४ र ५ झारेखोला खानेपानी खुगा १,२, र ३ तमान वडा नँ ३ बिधुततर्फ रिघा गाविस ग्रामिण बिधुतिकरण, बिधालय तर्फ शिवालय उमाबि सैखोला भबन निर्माण, ढोरपाटन बराह मन्दिर निर्माण, सिवालय मन्दिर निर्माण मस्ती ९ , देबि भगवती मन्दिर निर्माण बोहोरागाँउ , अधिकारीचौर सामुदायिक भवन निर्माण, बुद्ध बिहार मन्दिर निर्माण रिघा , सिवालय मन्दिर निर्माण रिघा लगाएतका योजनाहरु प्राथयिमकतामा रहेका छन् ।

No comments: