आज बालदिवसको अवसरमा वामीका बिद्यालयहरुद्धारा बिभिन्न कार्यक्रम आयोजना ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाईंएको छ । सम्वद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने मूल नारासहित यो दिवस मनाइइको हो ।
वामीमा रहेका बिद्यालयहरुले पनि आज बाल दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाएका छन । वामी १ पल्टारमा रहेको मालीक ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलले बिभिन्न नारा सहितका प्लेकार्ड सहितको प्रभात फेरी गर्दे सडक नाटक प्रस्तुत गरेको छ । अन्ध बिश्वास, बिदेशी संस्कृति, बिद्यार्थीहरुको कुलतमा लाग्ने प्रबृति, बिदेश जाने नेपालीहरुको बानी लगायतका बिषयमा सडक नाटक प्रस्तुत गरिएको हो । सडक नाटक हेरी सकेपछि वामीका समाजसेबी सुदर्शन शाक्य, गोपिकृष्ण खरेल, दिनेश खाती तथा महेश्वर घिमिरेले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । बिद्यालयले बालबालीकाहरुलाई बिभिन्न मिठाइजन्य परिकारहरु समेत बितरण गरेको थियो ।
यता महेन्द्र आदर्श उमाबि वामीले पनि बाल दिवसको अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले चकलेट दौड, घैटोफोर तथा भित्र बाहिर खेल सम्पन्न गरेको छ ।
यसैगरी गोल्डेन फ्युचर एकाडमी वामीले पनि बिभिन्न नारा हरु सहित बजार परिक्रमा गरेको थियो भने बाल नाटकहरु सहित बिभिन्न सास्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो ।
बिद्यालयहरुले बाल शोषण, बाल अधिकार लगायतका बिषयमा नारा हरु सहित बजार परिक्रमा गरेका थिए ।
उता वामी मैदानमा रहेको शारदा बिद्या मन्दिर माबिमा रहेको बाल क्लबले आज बाल दिवसको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । क्लबले खुल्ला कबिता बाचन, बकतृत्वकला, बाल गीत तथा नृत्य साथै तिन ओटा नाटकहरु प्रस्तुत गरिएको थियो । भने कबिता बाचनमा प्रिङका सापकोटा तथा कलम बराल प्रथम हुनुभएको थियो भने पुनम छन्त्याल र पदम रायमझी तथा सुरज नेपाली तृतिय हुनुभएको छ ।
त्यसैगरी गरी बकतृत्वकला प्रतियोगीामा पदम रायमाझी प्रथम, प्रिङ्का सापकोटा द्धितिय तथा अनिल बिक तृतिय भएका छन ।
त्यसैगरी बाल गीत तर्फ पुनम छन्त्यालको समुह प्रथम, सुजता खत्रीको समुह द्धितिय तथा पबित्रा आचार्य र मनिषा परियारको समुह तृतिय भएको छ । त्यसैगरी प्रिङ्का सापकोटाको समुह, पुनम छन्यतलको समुह तथा कमल बरालको समुहले बाल शोषण, बाल अधिकार लगायतको बिषयमा नाटक प्रस्तुत गरेका थिए ।
क्लबको अध्यक्ष अनिता छन्त्यालको अध्यक्षता रहेको कार्यक्रमम ाबिद्यालयका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटाको प्रमुख आतित्थ्यता रहेको थियो । तयसैगरी पुनम छन्यत्यालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कनिका दर्लामीको समुहले स्वागत गीत प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन क्लबको सचिब दिपक बिकले गर्नुभएको कमल बरालले जानकारी दिनुभयो ।
नेपालको जनगणनाअनुसार १६ वर्ष मुनिका बालबालिकाको संख्या एक करोड ५ लाखभन्दा बढी अर्थात झण्डै ३९ प्रतिशत रहेका छन् ।

No comments: