सामाजिक लेखा परिक्षण सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
सरस्वती निमाबि अर्लाङ्कोट १ डासीकोटको आज आर्थिक बर्ष २०७२–०७३को आर्थिक लेखा परिक्षण गरिएको छ । लेखा परिक्षणको प्रतिबेदन अनुसार बिद्यालयको आम्दानी ३६ लाख बयासी हजार २ सय ९६ रुपैया ३५ पैसा रहेको छ भने खर्च ३२ लाख ४० हजार ३ सय ९२ रुपैया ४७ पैसा रहेको छ । त्यसैगरी हाल सम्मको बचत २२ लाख २८ हजार ४ सय ३१ रुपैया २९ पैसा रहेको छ । लेखा परिक्षण समितिका संयोजक भुपाल प्रसाद खरेलको अध्यक्षता रहेको थियो भने कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक सम्झना कंडेलको उपस्थिती रहेको थियो । भने लेखा परिक्षक डिल्लीराज खरेलले परिक्षण गर्नुभएको थियो ।

No comments: