महेन्द्र आदर्श उमाबि वामीमा शिक्षकको बिदाई ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
महेन्द्र आदर्श उमाबि वामीमा आज एक शिक्षकको बिदाइ गरिएको छ ।
बिक्रम सम्बत २०५३ सालबाट हाल सम्म बिद्यालयम अध्यापन गर्दै आउनुभएका शिक्षक टिकाराम खरालको आज बिदाइ गरिएको हो । बिगत बिस बर्षबाट बिद्यालयमा शिक्षण गर्नुभएका उहाँ आफ्नो शिक्षण पेशाबाट अबकाश प्राप्त गरी बिदाइ हुनुभएको हो ।
बिद्यालयका प्राचार्य भिमलाल सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत बयक्ति देबिराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभाबहक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षक बुद्धि प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भने कार्यक्रमको सञ्चालन शिक्षक धनपति खरेलले गर्नुभएको थियो ।
आज बिदाइ भइ जानुभएका शिक्षक खराल एक शालीन, शान्त तथा बिषयबस्तुमा एकदम प्रखर शिक्षकको रुपमा चिनिनु भएको थियो ।


महेन्द्र आदर्श उमाबि वामीमा आज एक शिक्षकको बिदाइ गरिएको छ ।
बिक्रम सम्बत २०५३ सालबाट हाल सम्म बिद्यालयम अध्यापन गर्दै आउनुभएका शिक्षक टिकाराम खरालको आज बिदाइ गरिएको हो । बिगत बिस बर्षबाट बिद्यालयमा शिक्षण गर्नुभएका उहाँ आफ्नो शिक्षण पेशाबाट अबकाश प्राप्त गरी बिदाइ हुनुभएको हो ।बिद्यालयका प्राचार्य भिमलाल सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत बयक्ति देबिराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभाबहक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शिक्षक बुद्धि प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भने कार्यक्रमको सञ्चालन शिक्षक धनपति खरेलले गर्नुभएको थियो ।
आज बिदाइ भइ जानुभएका शिक्षक खराल एक शालीन, शान्त तथा बिषयबस्तुमा एकदम प्रखर शिक्षकको रुपमा चिनिनु भएको थियो ।


No comments: