"2513058968709111" /> मधेसका समस्या बार्ताको माध्यमबाट समाधान : साँसद बिष्ट ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मधेसका समस्या बार्ताको माध्यमबाट समाधान : साँसद बिष्ट ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख १९ गते, आइतबार ।
पुर्ब उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नम्बर ३ का माननीय सासँद गोकर्ण बिष्टले मधेसका समस्या बार्ता र सवाँदका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय सर्बाेदय उमाबि पौदी अमराई ५ को हिरक महोत्सबको आज उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँसद बिष्टले हिमाल, पहाड तथा तराई जताका भएपनि समस्याहरु देशकै समस्या हुने बताउँदै बाताको माध्यम बाट सबै समस्याहरु समाधान हुने बताउनुभयो । देशमा नागरीकहरु गरिबि र अभाबले बाँचीहरकोे हुँदा यस्तो गम्भिर समस्या समाधारमा सबै लाग्नुपर्ने बताउनुभयो । सासँद बिष्टले अझै पनि धेरै बालबालीकाहरु आधारभुत शिक्षा प्रांप्त नगरी बिदेशीन बाध्य भएकोमा दुखेसो पोख्नुभयो ।
भर्खरै मात्र देशमा सबिंधान बनेको हुनले यो सबिंधान बिश्वकै उत्कृष्ट भएको र यसले सबैको हक अधिकार सुनिश्चित गरेको बताउनुभयो । साथै यो सबिंधानलाई ब्यबहारमा लागु गनूृपर्ने र कार्यान्वयमा छिटे सबै लाग्नुपर्ने बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.