"2513058968709111" /> बडागाँउका अग्नि पिडीतलाई नेकपा एमाले वामीद्धारा १ लाख भन्दा बढीको राहात हस्तान्तरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बडागाँउका अग्नि पिडीतलाई नेकपा एमाले वामीद्धारा १ लाख भन्दा बढीको राहात हस्तान्तरण ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख १९ गते, आइतबार ।।
शनिबार भएको बडागाँउको आगलागीको कारुणिक घट्ना प्रति दुख ब्यक्त गर्दै नेकपा एमाले वामी गाँउ कमिटिले घट्ना स्थलमा पुगी अग्नि पिडीतहरुलाई राहात सामग्री बितरण गरेको छ । नेकपा एमाले वामी गाँउ कमिटिका सचिब हरिहर सापकोटाले दिएको जानकारी खिनुसार आज बडागाँउ मै पुगी ६२ कट्टा चामाल, १८ कार्टुन चाउचाउ, भुजा, नुन, तेल लगायत गरी १ लाख १२ हजार बराबरको राहात सामाग्री पिडीत समुदायमा बितरण गरेको हो । राहात गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, नेकपा एमले जिल्ला अध्यक्ष मधुकृष्ण पन्थ, गाबिस सचिब लगायतको रोहबरमा हस्तान्तरण गरिएको थियो । साथै नेकपा एमालेले सबैलाई सहयोग गर्नको लागी आग्रह गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.