"2513058968709111" /> नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा शोक सभा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा शोक सभा ।।

अनिश गैरे, वामी गुल्मी ।।
२० कार्तिक ।
नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा एक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । आफ्नो पार्टीका सक्रिय कार्यकता तथा एक अभिाभाबहक पौदी अमराई १ अरेवा निबासी ७२ बर्षिय युद्ध बहादुर पुनको निधनले आफनो पार्टी मर्माहत भएको भन्दै शोक सभा सम्पन्न भइको हो । मृतकको १३ औ दिनको पुण्यतिथिमा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १ का सभापति रुद्र गिरीको सभापतित्व रहेको थियो भने तरुण दल गाबिस अध्यक्ष शक्तिराज घिमिरेले सभाको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्ण बहादुर हितान लगायतको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमामा बोल्ने बक्ताहरुको मृतकले आफ्नो पार्टी तथा समाजमा उहाँले गरेको कामको बिषयमा चर्चा गर्दै पार्टीले एक सच्चा कर्मठ कार्यकर्ता तथा अभिभाबहक गुमाएको प्रति दुख प्रक्ट गरेका थिए । पुनको यही कार्तिक ८ गते ७२ बर्षको उमेरमा निधन भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.