वामी मैदानमा रहेको शक्ति पिठको लागी वामी सेवा समिति जापानद्धारा एक थान साउण्ड सिस्टम सहयोग ।।
अनिश गैरे, वामी गुल्मी ।।
गुल्मीको वामी गाउ विकास समितिमा रहेको खड्कदेवी मन्दिर वामीलाई वामी सेवा समिति जापानद्धारा १ सेट साउण्ड सिसटम सहयोग गरेका छ । खड्कदेवी मन्दिर वामीका हरेक कार्यक्रमहरुलाई व्यस्थित तरिकाबाट सञ्चालन गर्न सहज बनाउने उद्देश्य अनुरुप रु. ३० हजार बराबरको १ सेट साउण्ड सस्टिम सामग्रीहरु वामी सेवा समितिका सल्लाहकार घनश्याम सापकोटाद्धारा वामी गाविसको खड्कदेवी मन्दिर वामीलाई हस्तान्त्रण गर्नु भएको छ । सोही गाविसका जापानका विभिन्न ठाँउमा छरिएर रहेका वामीबासीहरुबाट संकलन गरिएको रकममध्येबाट साउण्ड सिस्टम सामग्रीमा सहयोग गरेको वामी सेवा समिति जापानले जनाएको छ । वामी सेवा समिति जापानले विगत केहि बर्ष देखि गाविसको विभिन्न सामाजिक कार्यहरुमा सहयोग गदै आइरहेको छ । केही महिना अगाडी मात्रै समितिले वामीका भुकम्प पिडीतहरुलाई राहात बितरण गरेको थियो ।

No comments: