‘उपचार खर्च तिर्न नसकेपछि गुल्मीका एक ब्यक्तिको शव अस्पतालबाट उठ्न सकेन ।।
प्रेम सुनार ।।
गुल्मी, असोज १ गते ।।
उपचार गर्दाको खर्च तिर्न नसके पछि गुल्मीका एक युवाको शव अस्पतालबाट उठाउन नसकेको भन्दै परिवारजन चन्दा उठाउँदै हिडेका छन् । गुल्मीको ईस्मारजस्थलगाविस वडा नम्वर–९ का ३१ ्बर्षिय युवाशंकर खत्रीको भदौ ३१ गते काठमाण्डौको गणेशमान सिंह मेमोरियल अस्पतालमा निमोनियाविमार निको हुननसकी मृत्यु भएको थियो ।
सुरुमा जण्डीस भएर पाटन अस्पतालमा भर्ना गरिएको र त्यो जण्डीसविग्रिदै जाँदानिमुनियाभएको त्यस पछि त्यहाँबाट गणेशमान सिंह मेमोरियल अस्पतालमा रिफर गरिएको मृतककाभाई विष्णु खत्रीले बताए । ‘त्यस अस्पतालको भेन्डीलेशनमा७÷ ८ दिन राखेर उपचार गराउँदानिकै महँङ्गो पर्दो रहेछ’–खत्रीले भने –‘६÷ ७लाखजतिखर्च भयो त्यस मध्ये केहि तिरियो बाँकी रकमदलका नेताहरुलाई लगाएर ५० प्रतिशत छुट गराउँदापनिअझै २ लाख २० हजार तिर्न नसकेर शव उठाउन सकिएको छैन् ।’ उनकाअनुसार मृतकको घरको आर्थिक अवस्थानिकै कम्जोर छ । उनि काठामाण्डौको सात दोवाटोमा सामन्यमोवाईल पसल राखेर श्रीमति र दुई छोराहरुका साथ बस्दै आई रहेकाथिए । एक्कासी जण्डीस हुँदै निमुनिया विमारा भए पछि उनिलामो समय सम्मअस्पतालमा भर्ना भएकाथिए । उक्तखर्च तिर्न सक्ने परिवारको कुनै उपायनभए पछि इस्मारजस्थल गाविस कार्यालयले समेत सहयोग सम्वन्धीसिफारिस बनाई दिएको छ ।
त्यही सिफारिस लिएर तम्घास बजारमाचन्दा उठाउँदै हिडेकाउनिहरुले अहिले सम्म २० देखि ३० हजारको हाराहारीमा रकम संकलन गरेका छन् । सहयोगकालागिजिल्लाप्रशासनकार्यालय र जिल्लाविकास समितिमापुग्दात्यहाँबाट संस्थागत सहयोग हुननसकेको मृतककाभाई विष्णु खत्रीले गुनासो गर्दै सवै संग सहयोगकालागिअपिल गरेका छन् ।

No comments: