"2513058968709111" /> यस्तो छ संसारकै धनी विल गेट्स बस्ने घर (फाेटाे फिचर सहित) - अनिश शर्मा गैरे
Breaking News
recent

यस्तो छ संसारकै धनी विल गेट्स बस्ने घर (फाेटाे फिचर सहित)

यस्तो छ संसारकै धनी विल गेट्स बस्ने घर (फाेटाे फिचर सहित)
वासिङ्टन । संसारकै धनि विल गेट्सबारे केही जानकारीहरु अझै रहस्यमै छन् ।माइक्रोसफ्टका संस्थापक गेट्स एक स्कुल ड्रपआउट विद्यार्थी भएर पनि संसारकै धनी बन्न सके । जो आफैँमा एक रहस्यमय कुरा हो ।  तिनै ५९ वर्षीय धनाढ्य गेट्स बस्ने निवास कस्तो होला ? धेरैको चासोको विषय हो यो । वासिङ्टनमा रहेको उनको बङ्गलाको नाम हो सानाडु ।
उक्त बंगला करिब १ दशमलव ५ एकड (६६ हजार स्क्वायर फिट) मा फैलिएको छ ।२ हजार ३ सय स्क्वायर फिटको रिसेप्सन हल भएको सो बङ्गलामा २ हजार ५ सय स्क्वायर फिटको जिम हल छ । ७ बेडरुम, ६ किचन रहेको सो बङ्गलाको बाहिरी वाल समेत हाइटेक प्रविधिबाट निर्माण गरिएको छ ।
वालमा यस्तो प्रविधि जडान गरिएको छ कि, जहाँ छुँदा नै त्यहाँ फिट गरिएका आर्टवर्क परिवर्नत गर्न सकिन्छ । उनको बंगलामा सुरुदेखि नै त्यस्ता केही ‘थिम्स’ र ‘वालपेपर’ जडान गरिएको छ जहाँ गेट्स र उनका परिवारका अरु सदस्यले आ–आफ्नो चाहना अनुसार वालको रङ फेरिरहन्छन् । वालमा यस्तो प्रविधि जडान गर्न मात्रै गेट्सले करोडौं डलर खर्चेका थिए ।
6_1437446128  bill-gates-6_1437384107 bill-gates-9_1437384109 bill-gates-house-18 xanadu-20-bill-gates-house xcxcx
source _purbelinews.com/np/

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.