वामीटक्सार स्वास्थ्य चौकीमा सुआहारा सम्बन्धी एक दिने गोष्ठी सम्पन्न, गोष्ठीकै अबसरमा ११ सदस्यीय बाताबरण मैत्री स्थानिय गाँउ समन्वय समितिको गठन ।।
अनिश गैरे, वामी गुल्मी ।
सुआहारा सम्बन्धी एक दिने गोष्ठी वामीटक्सार स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । गबिस सचिब सुर्य बहादुर सोमईको अअध्यक्षता सम्पन्न कार्यक्रममा सुनौला हजार दिन, पोषणको कमीका कारण हुने समस्याहरु जस्तै कुपोषण, ख्वाउटे पना, पुड्को पनका लक्षणहरु, उपचारका बिधिहरु ल्गायतका बिषयमा छलफल भएको गाबिसका सामाजिक परिचालक गंगा रायमाझीले जानकारी दिनुभयो । साथै गोष्ठीकै अबसरमा गाबिस सचिब सोमैको अध्यक्षतामा बाताबण मैत्री स्थानिय गाँउसमन्वय समितिको गठन गरिएको छ । जस्को सचिबमा सामजिक परिचालक गँगा रायमाझ िरहनुभएको छ भने सदस्यहरुमा महेश जिसी, लोक प्रसाद छन्त्याल, भिमलाल सापकोटा, कल्पना घिमिरे, कालीका खराल, हरि प्रसाद सापकोटा, धर्मेन्द्र कुमार मल्ल, नारायण सापकोटा लगायत रहनुभएको छ । यस समितिले बाताबरण संरक्षण लगायतका बिषयमा काम गर्ने बताईएको छ । गोष्ठीको सहजीकरण फिल्ड सुपरभाईजर त्रिबिक्रम केसीले गर्नुभएको थियो भने नेत्रज्योती संघका पदाधिकारीहरु, स्वास्थ्य चौकीमा सदस्यहरु, राजनीतीक दलका प्रतिनिधिहरु, वडा नागरीक मञ्चका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेबिका, प्रहरी चौकीका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिती रहेका थियो । साथै कार्यक्रमकै अबसरमा सामैकै अध्यक्षतामा सुआहारा सम्बन्धि १३ सदस्यीय समितिको समेत गठन गरिएको छ ।

No comments: