"2513058968709111" /> वामी वडा नम्बर २को वडा भेला सम्पनन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी वडा नम्बर २को वडा भेला सम्पनन ।।

अनिश गैरे, वामी गुल्मी
पौष १०–
वामी २ को वडाभेला वामी बजारमा सम्पन्न भएको छ । वडा  नम्बर २ का वडा सयाेंजक रामचन्द्र श्रेष्ठको अध्यक्षता रहेको भेलाले वडा नम्बर २ का योजनाहरुका प्राथमिकरण गरेको छ जस अन्तर्गत कृषि, खानेपानी, ढलनिकास, बिद्युत, मोटरबाटो लगायतका बिषयमा योजनाहरु छनौट भएका छन । भेलामा वडा नम्बर २ मा केन्द्रिय प्रशारण बिद्युत सञ्चालन गर्न बसन्त कार्कीको सयाेंजकत्वमा तथा वामी २ मा सञ्चालित संघसंस्थाहरुको महालेखा परिक्षणको लागी ३ जनाको कार्यसमितिको गठन समेत गरिएको छ । बिभिन्न राजनीतीक दलका प्रतिनिधिहरु, समाजसेबी बुद्धिजीवी, शिक्षाप्रमी लगायत गरी झण्डै ८० जनाको सहभागीता रहेको कार्यक्रमको सञ्चालन वामीकी समाजीक परिचालीक गँगा रायमाझीले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.