जिल्ला प्रहरी कार्यालयले गुल्मीले हुँगाबाट अबैध रुपमा काठ तस्करी गर्ने एक जनालाई पक्राउ ।।
मङिस्र २३_
जिल्ला प्रहरी कार्यालयले गुल्मीले हुँगाबाट अबैध रुपमा काठ तस्करी गर्ने एक जनालाई पक्राउ गरेका छ । काठ लोड गरी लैजाँदै गरेको भन्ने सुराकी आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले राती करिब २ बजेतिर वन पैदाबार साल जातको ३९ थान गोली काठ बरामद गरेका हो । हुँगाको भेडुवा सड्कमा लु १ त ९०२० नम्बरको टया्क्टरमा काठ लोडगर्दे गरेको अबस्थाबाट चालक सहित काठ बरामद गरिएको जिल्ला प्रह्री कार्यालय गुल्मीले जनाएको छ । पक्राउ परेका टया्क्टर, चालक र काठलाई थप अनुसँधान तथा कारबाहीको लागी जिल्ला बन कायोलय गुल्मीमा पठाईएको जिल्ला प्रह्री कायोलय गुल्मीे ले जनाएके छ ।

No comments: