गुल्मी क्षेत्र नम्बर १ का सभासद आज अर्लाङ्कोटमा मिति तलमाथी भएपनि सबिंधान आउँने भनाई ।।
अनिश गैरे , वामी,गुल्मी
मङिस्र २३_
संिबधान सभा सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का माननीय सभासद प्रध्यापक डाक्टर कृष्ण बहादुर छन्त्याल कार्यकर्ता भेटघाटको क्रममा आज अर्लाङ्कोट आईपुग्नु भएको छ । भेटघाट कार्यक्रममा बोल्दै सभासद छन्त्यालले सबिंधान बनाउने क्रममा आफु लागीपरेको र सबिंधान जारी हुने मिति भने तलमाथी हुन सक्ने बताउनुभएको थियो । नेपाली काङग्रेस गाँउ कार्य समिति अर्लाङ्काृटका सभापति बिश्व नाथ सापकोटाको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्गे्रस गाँउ कार्य समिति डिल्लीराज खरेल, नेपाल बिद्यार्थी संघ अर्लाङ्कोटका सभापति सुदर्शन खरेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाली काङ्ग्रेस नेपाल महिला संघ गुल्मीकी अध्यक्ष बिष्णु कुमारी सापकोटाको बिशिष्ट अध्यक्षता रहेका कार्यक्रममा नेपाल तरुण दल अर्लाङ्कोटका सभापति हरिनारायण सापकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाली काङ्ग्रस गाँउ कार्य समिति अर्लाङ्कोटका कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन धनपति खरेलले गर्नुभएको थियो ।

No comments: