बिभिन्न बिद्यालयहरुमा बार्षिक उत्सब कार्यक्रम दास्रो दिन आज बिबिध कार्यक्रम सम्पन्न ।।
अनिश गैरे,वामी गुल्मी
मङ्सिर २४
त्रिभुवन उच्च माद्यामिक बिद्यालय कुर्घा ५ भुवाचीदि गुल्मीको ४८ औ बार्षिक उत्सब कार्यक्रमको दोस्रो दिन आज बिबिध खेलकुद कार्यक्रहरु सम्पन्न भएका छन । हिजो कार्यक्रमको पहिला दिन जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि एबम् वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति ट्रकनाथ भण्डारीले उदघाटन गर्नुभएको थियो । कार्यक्रमको दोस्रो दिन आज फुटवल, जुनीयर सिनियर दौड प्रतियोगीता,हाईजम्प,लङ्जम्प,ज्याभ्लिन थ्रो लगायतका कार्यक्तहरु सम्पन्न भएका छन ।
बार्षिकोत्सब कार्यक्रम यही मङ्सिर २५ गते सम्म सञ्चालन हुनेछ ।
यस्तै शारदा बिदा मन्दिर माद्यामिक बिद्यालय वामी मैदानको ६५ औ बार्षिक उत्सब कार्यक्रमको आज दास्रो दिन पनि बिबिध खेलकुद कार्यक्रहरु सम्पन्न भएका छन । आज भएको दास्रो
कार्यक्तममा छात्र छात्रा भलिबल , जुनीयर तथा सिनियर हाजिरिजवाफ,निबन्ध प्रतियोगीता, जुनीयर तथा सिनियर पि.टि प्रदर्शन लगायतका कार्यंक्रमहरु सम्पन्न भएको बिद्यालयका शिक्षाक रामकृष्ण कंडेलले जानकारी दिनुभएको छ ।

No comments: