"2513058968709111" /> शारदा बिद्या मन्दिर माबि वामी मैदानमा बाषिृकोत्सबको आज तेस्रो दिन,बिबिध खेलकुद कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

शारदा बिद्या मन्दिर माबि वामी मैदानमा बाषिृकोत्सबको आज तेस्रो दिन,बिबिध खेलकुद कार्यक्रम सम्पन्न ।।

अनिश गैरे ,वामीटक्सार,गुल्मी_
मङिसर २५_
शारदा बिदा मन्दिर माद्यामिक बिद्यालय वामी मैदानको ६५ औ बार्षिक उत्सब कार्यक्रमको आज तोस्रो दिन बिबिध खेलकुद कार्यक्रहरु सम्पन्न भएका छन । जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु शिक्षक अभिभाबहक संघका पदाधिकारीहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु,जिल्ला शिक्षा कायोलय गुल्मीका प्रतिनिधि एबम् वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारी समाजसेबी बिद्यालयका चन्दादाता, बिभिन्न बिद्यालयहरुका प्रद्यानाध्यापक तथा प्रतिनिधिहरु सामुदायिक रेडियो पुष्पाञ्जली वामीटक्सार गुल्मीका कार्यक्रम प्रमुख प्रकास घिमिरे, प्राबिधिक प्रमुख अनिश गैरे ,लगायतको आतिथ्यता रहेको थियो । रहेका थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले बिद्यालयले गरिरहेका सुधारका कार्यक्रमहरु प्रति आफु सन्तुष्ट रहेका बताउदै यस बिद्यालयलाई नमुना बिद्यालयको रुपमा चिनाउन शिक्षक, बिद्यार्थी, बिद्यालय ब्इबस्थापन समिति लगायत लाग्नुपर्ने बताउनुभएको थियो ।
आज भएको अन्तिम दिनको कार्यक्रममा बिद्यालयमा रहेका सदहरुबिच बादबिबाद प्रतियोगीता,लोकगीत नृत्य, छात्र छात्रा भलिबल फाईनल,जुमीयर तथा सिनियर पि।टि प्रदर्शन लगायतका कार्यंक्रमहरु सम्पन्न भएका छन । साथै आजै जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल,वामी श्रोतकेन्द्रका श्रोत ब्यक्ति टंकनाँथ भण्डारी, २०७० सालमा सञ्चालित प्रबेशिका परिक्षामा बिद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र प्रसन्न भण्डारी तथा छात्रा मनिता सिहँ ,बिद्यालयलाई बिभिन्न तहतप्काबाट सहयोग गर्ने सहयोगीहरु लाई सम्मान तथा बिद्यालयकी भुपु शिक्षिका सबिता गौतमको बिदाई गरिएको थियो ।साथै कार्यक्रममा बिद्यालयमा रहेका नेपाल जुनीयर रेडक्रस सर्कलले सेबा नै धर्म हो भन्ने मुल नारा सुहितको नाटक समेत प्रस्तुत गरिएको थियो । शिक्षक नायक रामकृष्ण कंडेलको निर्देशनमा सोही नाटक प्रस्तुत गरिएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठगबहादुर खत्रीको सभापतित्व रहेका कार्यक्तमको सञ्चालन बिद्यालयका शिक्षक भिमसेन केसी,तथा बिद्यार्थीहरु गीता खरेल र रमेश रसौलीले गर्नुभएको थियो ।
कार्यक्तम भोली पनि सञ्चालन हुँने बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभएको छ ।





No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.