"2513058968709111" /> सभासद खडकाको निधनको शोकमा कांग्रेस बागलुङले १३ दिन झण्डा झुकाउने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सभासद खडकाको निधनको शोकमा कांग्रेस बागलुङले १३ दिन झण्डा झुकाउने ।।

मङिस्र २३_
नेपालि कांग्रेस बागलुङले सभाषद तथा पार्टी सचिव हरिबहादुर खड्कको निधनमा शोक मनाउन १३ दिन सम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी उपसभापति रामचन्द्र पौडेलको विषेश उपस्थितमा आज विहान बसेको जिल्ला समितिको आकस्मिक बैठक खड्का प्रती समवेदना व्यक्त गर्दै सोक प्रस्ताव पािरत गरेको थियो ।
बैठकले ५ दिन सम्म पार्टी कार्यलय बन्द गर्ने र कुनै पनि औपचारीक कार्यक्रममा सहभागि नहुने निर्णय गरेको कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताउनुभयो । यसैविच, नेपालि कांग्रेस केन्द्रीय कार्यलयको झण्डा आज एक दिनका लागि आधा झुकाइएको छ । कांग्रेसको निर्णय अनुसार केन्द्रीय कार्यलयको झण्डा अधा झुकाउनका साथै आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.