"2513058968709111" /> चौथो एसपीए कप क्रिकेट प्रतियोगिता यही माघ १६ देखि २४ गतेसम्म धनगढीमा हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

चौथो एसपीए कप क्रिकेट प्रतियोगिता यही माघ १६ देखि २४ गतेसम्म धनगढीमा हुने ।।

मङिसर २१
चौथो एसपीए कप क्रिकेट प्रतियोगिता यही माघ १६ देखि २४ गतेसम्म धनगढीमा हुने भएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैया नगद पुरस्कार जित्नेछन् । यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५० हजार रुपैया पाउनेछन भने अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैया पुरस्कार जित्नेछन् । म्यान अफ दि म्याचले ५ हजार पाउनेछ । यस पटकदेखि प्रतियोगितामा एउटा टोलीले दुई जनासम्म विदेशी खेलाडीलाई खेलाउन पाउने व्यवस्था गरिएको छ । धनगढीको सुदूरपश्चिपान्चल एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा देभरका १६ टोलीले सहभागिता जनाउनेछन् । अहिलेसम्म १३ टीम पक्का भइसकेको छ भने बाकी तीन टीम छिट्टै टुङगो लाग्ने आयोजकले आज राजधानिमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.