"2513058968709111" /> रेसुङ्गा नगरपालीकाबाट अबैध सल्लाको काठ बरामद ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रेसुङ्गा नगरपालीकाबाट अबैध सल्लाको काठ बरामद ।।

मङिसर २१
जिल्ला प्रहरी कार्यालय गुल्मीले बेवारिसे अवस्थामा रहेको सल्लाको काठ वरामत गरेको छ । रेसुङ्गा नगरपालिका वडा नं. ८ साखिने डाँडामा १९ गोलिया सल्लाको काठ वरामत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक अम्विका प्रसाद गुप्ताले वताए । उक्त काठ अहिलेसम्म कसैले दावी गर्न नआएकोले थप कारवाहीको लागि जिल्ला वन कार्यालय गुल्मीमा पठाईएको गुप्ताले वताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.