मुसीकोटमा ३ दिने तालीम आजबाट शुरु ।।
अनिश गैरै_वामी,गुल्मी_मङिस्र २८_
सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालय शाखा कार्यालय गुल्मीको आयोजनामा मुसीकोटमा ३ दिने तालीम आज बाट शुरु भएक्ो छ । नागरीक अनुगमन बिषयक तालीम आजबाट नेपाल राष्ट्रिय त्रिभुवन माद्यामिक बिद्यालयमा शुरु भएका होे । आज भएको तालीममा स्थानीय संरचनाका बर्तमान अबस्थाको बिश्लेषण, योजना तर्जुमाको बारेमा जानकारी, काम र कर्तबय बारे जीम्मेबारी, योजना ब्यबस्थापन चक्रबारे जानकारी,सामाजीक बिभेद अन्त्यका तथा अन्य सेबा प्रदायक संस्थाहरुको काम कर्तब्य बारे जानकारी गराईएको थियो । तालीममा मुसीकोट गाबिसका राजनीतीक दलका प्रतिनिधिहरु, समाजसेबी, बडा नागरीक मञ्च लगायत गरी ४० जनाको सहभागीता रहको थियो ।
नाडेक नेपालका सुपरभाईजर हरिकृष्ण बिकको सहजीकरण रहेका कार्यक्रमको सञ्चालन मानब अधिकार सचेतना संस्थाका अधिकृत नरेश भण्डारीले गर्नुभएको नेपाल राष्ट्रि त्रिभुवन माद्यामिक बिद्यालयकी शिक्षिका पुष्पा रायमाझीले जानकारी दिनुभएको छ ।

No comments: