मुसीकोटमा २ दिने तालीम आज सकियो
अनिश गैरे , वामी गुल्मी
मङिसर २९
सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालय शाखा कार्यालय गुल्मीको आयोजनामा मुसीकोटमा सञ्चालीत तालीमको आज समापन गरिएको छ ।
“नागरीक अनुगमन” बिषयक तालीम ३ दिन सम्म सञ्चालन हुने भनिएतापनि आजनै समापन गरिएको नेपाल राष्ट्रिय त्रिभुबन माद्यामिक बिद्यालकी शिक्षिका पुष्पा रायमाझीले जानकारी दिनुभएको छ ।
आज सम्पन्न भएको तालीममा मुसीकोटका बिभिन्न वडाहरुका बिकासका कार्यहरुको योजना प्रस्तुत गरिएको थियो । जसमध्ये मुसीकोट वडा नम्बर १,२ र ३ को तुलबहादुर कार्कीले, वडा नम्बर ४,५ र ६ को हिरा केसी तथा वडा नम्बर ७,८ र ९ को हरि प्रसाद घिमिरेले जानकारी गराउनुभएको थियो ।
त्यस्तै गरी कार्यक्तमको सहजीकरण गर्दै नाडेक नेपालका सुपरभाईजर हरिकृष्ण बिकले योजना प्राथमीकरण गर्ने फाराम,बिकासका कार्यहरुको अनुगमन गर्ने बिधि, लगायतको बारेमा जानकारी दिनुभएको थियो ।
मुसीकोट गाबिसका राजनीतीक दलका प्रतिनिधिहरु, समाजसेबी, बडा नागरीक मञ्चका प्रतिनिधि बिभिन्न बिद्यालयहरुका शिक्षक लगायत गरी ४५ जनाको सहभागीता रहेको तालीममा प्रत्येकलाई रु ६ सयका दरले भत्ता समेत बितरण गरिएको थियो ।
तालीमको समापन कार्यक्रममा बोल्दै मुसीकोट गाबिसका सामाजिक परिचालक होम सुनार, तथा राधिका कार्कीले तालीम सञ्चालक संस्थाप्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन मानब अधिकार सचेतना संस्थाका अधिकृत नरेश भण्डारीले गर्नुभएको थियो ।

No comments: