"2513058968709111" /> गजल - अनिश शर्मा गैरे
Breaking News
recent

गजल

चकित बिष्णु प्रसाद आचार्य ।।

जुन सहरमा झरेपनि काम नेपालीको ।।
बिश्वभरी नेपाली बीर नाम नेपालीको ।।

बिरताका गाथाहरु इतिहाँसका पानाभरी ।।
बहादुरी अर्को शान आम नेपालीको ।।

दयाबिर,सन्तबिर आफ्नो ज्यानको वास्ता छैन ।।
बिपत्ति र खतरामा लाम नेपालीको ।।

स्वदेशमा बेरोजगारी, बाध्य बिदेश जानलाई ।।
सहरका चोकचोकमा जाम नेपालीको ।।

जाँदा जोश जाँगर बोकी लक्ष्य पैसा कमाउने ।।
रातो मसी लेखिएको आउँछ खाम नेपालीको ।।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.