वामी श्रोत केन्द्रमा एक दिने तालीम सम्पन्न ।।
पौष ०४–
वामी श्रोत केन्द्रमा बिभिन्न बिद्यालयहरुका अङ्ग्रेजी बिषय शिक्षकहरुको एक दिने तालीम सम्पन्न भएको छ । आठराई प्रकासन बुटवल तथा वामी श्रोत केन्द्र द्धारा आयोजीत तालीममा महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामी टक्सारका प्राचार्य भिमलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
वामी श्रोत केृन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका अङ्गे्रजी पढाउने शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालयका शिक्षक अभिभाबहक संघका पदाधिकारीहरु, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु लगायतको बिशेष उपस्थिती रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थमणि काफ्लेको सभापतित्व रहेको कार्यक्रममा पाल्पा तालीम केन्द्र पाल्पाका प्रशिक्षक गोपाल बस्यालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्तममा बोल्दै कार्यक्तमका प्रमुख अतिथि तथा महेन्द्र आदर्श उच्च माद्यामिक बिद्यालय वामीका प्राचार्य भीमलाल सापकोटाले भाबी दिनहरुमा यस्तै कार्यक्रमहरुको आयोजना गर्न आयोजकलाई अनुरोध गर्नुभएको थियो ।
वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीको स्वागत मन्तब्य सँगै शुरु भएको तालीमको सञ्चालन आठराई प्रकासनका समन्वयकर्ता गोपाल बस्यालले गर्नुभएको थियो । यस्तै आजै वामी श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको बैठक पनि सम्पन्न भएको छ । वामी श्रोत केन्द्र भवनमा सम्पन्न भएको बैठकमा श्रोत केन्द्र अन्तर्गत पर्ने बिभिन्न बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको सहभागीता रहेको थियो । बैठकमा बिद्यालयहरुको चारकोठे, दुईकोठे भबन, कक्षाकोठा, भवन र्ममत तथा बाताबरण ब्यबस्थापन लगायतका बिद्यालयका भौतीक पक्षको बारेमा निर्णय समेत गरिएको छ ।

No comments: