"2513058968709111" /> बर्षाको कारण वामीटक्सारमा यातायात अबरुद्ध ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बर्षाको कारण वामीटक्सारमा यातायात अबरुद्ध ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली, वामी टक्सार, गुल्मी
मङिसर २८
पश्चिमी बायुुका कारण बढेको जाडो सँगै परेको बर्षाका कारण वामी टक्सार वरपरको मोटरबाटो अबरुद्ध बनेको छ ।
गयराती बाट परेकोे गर्दा यातायात अबरुद्ध हुनुको साथै चीसो समेत बढेकोले जनजीवन प्रभाबित बनेको छ । ठाँउठाँउमा हिलोको कारणले गर्दा यातायात सेबा प्रभाबित भएको हो । एक बस चालकले भने बर्षाको कारण बाटो अबरुद्ध हुनाले गाडीहरु चिप्लिने तथा फस्ने गरेका कारण समस्यामा परेका छौ , यहाँ सम्म आउन सकियो अब अघि बड्न सकिदैन होला ।
वामीटक्सार बजारमा बाटोभरी हिलो भएके कारण गाडीहरु अघिबढ्न सकेका छैनन । बजारको सबैजसो ठाँउहरुमा भएको हिलोका कारण गाडीहरु चिप्लिनुकोे साथै धेरै ठाँउमा पुग्ने यात्रुहरु समस्यामा परेका छन ।



अनिश गैरे's photo.
अनिश गैरे's photo.

अनिश गैरे's photo.

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.