"2513058968709111" /> रुद्रांबित शैक्षिक बिकास केन्द्र तुराङ्गको आयोजनामा केन्द्र स्तरीय बक्तृत्वकला कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रुद्रांबित शैक्षिक बिकास केन्द्र तुराङ्गको आयोजनामा केन्द्र स्तरीय बक्तृत्वकला कार्यक्रम सम्पन्न ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली ,
वामी ,गु्ल्मी
मङ्सिर २७
रुद्राबति शैक्षिक बिकास केन्द्र तुराङ्ग मजुवा गुल्मीको केन्द्र स्तरीय बक्तृत्वकला प्रतियोगीता हसरा गुल्मीमा सम्पन्न भएको छ । केन्द्रका सचिब महेन्द्र गौतमको सभापतित्व रहेका कार्यक्रममा हसरा श्रोत केन्द्रका श्रोत ब्यक्तिको खणीन्द्र राज ज्ञावलीको प्रमुख आतिथ्यता रहेको थियो । “बर्तमान समयमा शिक्षाको महत्व ” बिषयमा सञ्चालन भएको कार्यक्रममा सत्यबति उमाबि हसरा गुल्मीका बिद्यार्थी मनोज भण्डारी प्रथम , महेन्द्र माबिका बिश्वनाथका खरेल ििद्धतिय, ज्ञानोदय उमाबिका प्रमीण अर्याल र नेपाल राष्ट्रिय उमाबिका बिबेक अर्याल तृतिय तथा सरस्वती उमाबिका अर्जुन बिक सान्त्वना भएका  छन । साथै सोही कार्यक्रममा केन्द्र अन्र्तगतपर्ने बिद्यालयका कक्षा ५,८, एसएलसी र कक्षा १२ मा सर्बोत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । छात्रमा कक्षा ५ का महेन्द्र उमाबिका सञ्जय शर्मा, तथा छात्रामा शिब शंकर उमाबिकी मुना खरेल, कक्षा ८ मा शिबशंकर उमाबिका निर्माण सापकोटा, ज्ञानोदय उमाबिकी साङग्रीला सापकोटा, एसएलसीमा ज्ञानोदय उमाबिका छात्र राजेन्द्र सापकोटा, सत्यबति उमाबिकी छात्रा प्रिया ज्ञावली, र कक्षा १२मा नेपाल राष्ट्रिय उमाबिका छात्र दिपेन्द्र भट्टराई , ज्ञानोदय उमाबिकी छात्रा गायत्री न्यौपाने सम्मानित तथा पुरस्कृत भएका छन । हसरमा उमाबिका प्रचार्य कृष्ण प्रसाद शर्माको स्वागत सँगै शुरु भएको कार्यक्रमको सञ्चालन सत्यबति उमाबि हसराका श्क्षिक बिष्णु भण्डारी “बि” ले गर्नुभएको केन्द्रका अध्यक्ष भिमलाल सापकोटाले जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.