दाङ्मा काउछाले हानेर बैङ् परिसर बाटै एक् लाख रुपैया लुटियो ।
मङ्सिर २४–
दाङको सदरमुकाम घोराहीमा रहेको आईएमई बैंकबाट एक सेवाग्राहीको एकलाख रुपैयाँ लुटीएको छ । पैसा पठाउन भन्दै आईएमई पुगेका घोराही–१० का तीलक घर्तीको एकलाख रुपैयाँ बैंक परिसरबाटै लुटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर्तीलाई काउछो हानेर एक युवकले झोलासहित पैसा लुटेका हुन् । घर्तीको टाउकोमा काउछो छरिएपछि घर्तिले पैसासहितको झोला राखेर टाउको कन्याउन थालेपछि त्यसैबेला पैसा लुटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रन्जित सिंह राठौरले जानकारी दिनुभयो ।
बैंकको सिसी क्यामेरामासमेत घर्तिको पैसा लुट्ने व्यक्ति देखिएका छन् । सिसी क्यामेराबाट फुटेज निकालेर प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

No comments: