"2513058968709111" /> गुल्मीको नेटा तथा बाग्लुङ्गको ग्वालिचौर ७ खार निबासी दुई बृद्धबृद्धाहरु द्धारा आपm्नो चौरासी पुजाबाट संकलीत रकम एक बिद्यालयलाई सहयोग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको नेटा तथा बाग्लुङ्गको ग्वालिचौर ७ खार निबासी दुई बृद्धबृद्धाहरु द्धारा आपm्नो चौरासी पुजाबाट संकलीत रकम एक बिद्यालयलाई सहयोग ।।

अनिश गैरे, वामी गुल्मी
मङ्सिर १२
गुल्मीको नेटा तथा बाग्लुङ्गको ग्वालिचौर ७ खारकी बृद्धबृद्धाहरुले आपm्नो चौरासी पुजाबाट संकलीत रकम एक बिद्यालयलाई सहयोग गर्नुभएको छ ।
गुल्मी जिल्ला नेटा वडा नम्बर २ निबासी ८४ बर्षीय बृद्ध हिराबहादुर जीसी तथा बाग्लुङ् ७ खार निबासी खिमकुमारी घर्ति क्षेत्रीको आज भएको ८४ पुजामा उहाँहरुले उक्त रकम ग्वालीचौरमा रहेको खार माबिलाई सहयोग गर्नुभएके हो । पुजामा तुलादान बाट संकलन भएको रकम सामाजीक क्षेत्रमा खर्च गर्ने सोचका साथ ग्वालीचौर ७ खार बजारमा रहेको खार माद्यामिक बिद्यालयलाई रु ५० हजार बराबरको रकम सहयोग गर्नुभएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण बहादुर घिमिरेले जानकारी दिनुभएको छ । घिमिरेले उक्त सहयोग रकमलाई बिद्यालयको बिभिन्न शैक्षिक क्षेत्रमा खर्च गर्ने समेत जानकारी दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.